२७ सयले घट्यो सुनको मूल्य
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुन प्रति तोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार छापावाल सुन प्रति […]

