सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना लाग्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली–२०७५ को अनुसूची ३ (क) (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८१/०८२ को बार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन आग्रह गरेको छ । ५० करोड चुक्ता पुँजी भएको कम्पनीले ५० हजार, ५० करोड भन्दा बढी चुक्ता […]

