नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरण गरिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ […]

आज देशभर तराईँका जिल्लामा ३९ डिग्रीमाथि तापक्रम

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश,लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । सुदुरपश्चिम […]

भारत-पाकिस्तानबिच युद्धविराम

काठमाडौं ।  भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन्। दुवै देशले यसको पुष्टि गरिसकेका छन्। दुवै देशले एकअर्का विरुद्ध सैन्य कारबाही रोक्न सहमति जनाएका छन्। अमेरिकाले यो युद्धविराममा मध्यस्थता गरेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा लामो समयसम्मको वार्तापछि, म यो घोषणा गर्न पाउँदा […]

गर्भनरको पुनः दाबेदारीको रुपमा कसरी उदाय ज्ञानेन्द्र ढुंगाना ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर पदको लागि  पुनः दाबेदारीको रुपमा बैंकर ज्ञानेन्द्रप्रसाद ढुंगानाको नाम अघि सारिएको छ । हाल दोस्रो रोजाईमा परेका ढुंगाना गर्भनर पदको दाबेदारको रुपमा देखा पर्नुमा भने सत्ता साझेदारी दलहरुबीच देखिएको अंकगणितको कारणले गर्दा हो । सत्ता पक्षधर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकार भट्टलाई अघि […]

तल्लो अरुण आयोजनाको मुआब्जा वितरण

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु ९९ करोड मुआब्जा वितरण गरिएको छ । तल्लो अरुण आयोजनाको सङ्खुवासभास्थित चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावित खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकाभित्रका स्थानीयलाई रु ९९ करोड बढी मुआब्जाको रकम वितरण गरिएको हो […]

एनएमबि लघुवित्त पाैने ३ कराेड नाफामा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्म २ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनी गत आवको यसै अवधिसम्म करिब साढे ७ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको थियो । यस वर्ष भने लघुवित्तले खुद नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको खुद ब्याज […]

घलेम्दी हाइड्रो साढे २ करोड घाटामा

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ४६ लाख ४२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले नोक्सानी सुधार भने गरेको हो । २०८० चैतमा कम्पनी ७ करोड ३० लाख रुपैयाँ घाटामा थियो । शुक्रबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुुसार कम्पनीको मुनाफा खुद नाफा […]

साताको शेयर : नेप्से ३८ अंकले बढ्दा ६४ अर्बले बढ्यो बजार पुँजीकरण

काठमाडौं । यो साता पाँच कारोबार दिन मध्ये शेयर बजार दुई दिन मात्र बढ्यो । मंगलबार र बुधबार शेयर बजार बढ्दा अधिकांश सूचकहरु सातामा राम्रो देखिएको छ । नेपाल राष्ट्र बैंकमा गर्भनर नियुक्तिको सम्भावना भए सँगै बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो […]

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

काठमाडौं । एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र चिन्दथे । पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोटमा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । घना जङ्गलको बीचमा रहेको अग्लो पहाड हाँडिकोट टापु एकाएक चर्चामा आउन थालेपछि पदयात्रामा आउनेका लागि उपयुक्त गन्तव्य बन्न थालेको हो । समुद्री सतहदेखि दुई हजार एक सय […]