सुपरमाई हाइड्रोपावरका शेयरधनीको बैंक खातामा पठायो नगद लाभांश
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको छ । मंसिर २८ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले मंसिर १६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले कनेक्ट आइपीएस मार्फत शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ दशमलव […]

