सातै प्रदेशका मुख्यमन्त्री र प्रदेशप्रमुखविरुद्धको रिटमाथि पूर्ण सुनुवाइ हुने
काठमाडौं । सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाअन्तर्गत काठमाडौँमा सुविधासम्पन्न आवास भवन दिइएकोमा उक्त सुविधा खारेज हुनुपर्ने मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई विपक्षी बनाइ दायर रिट पूर्ण सुनुवाइका लागि पेस हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले क्त विषयलाई पूर्ण सुनवाइका निम्ति पेस गर्ने आदेश […]

