सत्तापक्षीय बैठक बस्दै, गभर्नर नियुक्तिदेखि नीति तथा कार्यक्रमबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा गर्भरन नियुक्ति, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र शिक्षक आन्दोलनलगायतका विषयमा छलफल हुने बताइएको छ । सत्तापक्षीय गठबन्धनमा नेकपा एमाले र नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति, जसपा, लोसपा र […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८२ […]

लेवल बिना वस्तु बेच्ने कजारिया रमेश टायल्स वाणिज्य विभागको कारबाहीमा, भोलिपल्टै लेवलको नमुना सहित हाजिरी

काठमाडौं । कानुनविपरीत लेवल नराखी टायल्स र फिटिङ्स सामग्री बिक्री गर्दै आएको कजारिया रमेश टायल्समाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ। सोमबार विभागको टोलीले कम्पनीको मुख्य कार्यालय सिनामंगलमा छापा मार्दा, लेवल विना उत्पादन र बिक्री भइरहेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ […]

मासिक ६५४ रुपैयाँमा वाईफाई नेपालको डुअल ब्यान्ड राउटर सहित १०० एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले मासिक ६५४ रुपैयाँमा डुअल ब्यान्ड राउटर सहित १०० एमबीपीएस गतिको नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ । यस नयाँ योजना सार्वजनिक गर्नु अघि कम्पनीले ५० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्दै आएको थियो । कम्पनीले बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखेर डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस […]

सुन सिफारिस शुल्क नलिनुः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक सुन सिफारिसमा शुल्क नलिन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन आग्रह गरेको हो । सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री […]

चितवनमा लक्ष्मी कमर्शियल भेहिकलको ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ सम्पन्न

काठमाडौं । नेपालका लागि एसएमएल इसुजु गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकलले चितवनमा ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ सम्पन्न गरेको छ । जापानी प्रविधिमा आधारित तथा भारतमा निर्माण हुने एसएमएल इसुजु ब्रान्डका गाडीहरूबारे जानकारी दिन ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ कार्यक्रम आयोजना गरेको हो । ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखिएको कार्यक्रममा दुई सयभन्दा बढी […]

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्या एवं सुधारको पहल सहित विभिन्न सुझाव दिएको हो । चेम्बर […]

नेपालमा नियमित रोजगारीमा रहेका श्रमिक १० प्रतिशतभन्दा बढीले घटे

काठमाडौं । आर्थिक शिथिलतासँगै नेपालमा नियमित रोजगारीमा रहेका श्रमिक घट्दो क्रममा रहेको देखिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको श्रम अडिट प्रतिवेदन २०८१ मा नियमित रोजगारीमा रहेका श्रमिक घट्दो क्रममा रहेको देखिएको हो । जिफन्टको प्रतिवेदन अनुसार २०८० मा प्रतिष्ठानको प्रत्यक्ष रोजगारीमा रहेका श्रमिकमध्ये नियमति रोजगारीमा रहेका श्रमिक संख्या ५९.७२ प्रतिशत थियो […]

डिप्रोक्स लघुवित्तको नाफा ७०.८५ प्रतिशतले बढ्यो

काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा बढेको बताएको हो । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद मुनाफा ४३ करोड २१ लाख रहेको छ जुन गत आवको सोहि अवधिको तुलनामा खुद मुनाफा १७ करोड ९२ लाखले बढी हो । गत आवको […]

नेप्सेसँगै करिब साढे १ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार र मंगलबार दोहोरो अंकले घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.९३ अंकले घटेर ४४३.५४ विन्दुमा पुगेर […]