बैंकिङ कसुर सम्वन्धी अपराध बढ्दै, ६ हजार नाघ्यो मुद्धाको संख्या
काठमाडौं । अर्थतन्त्र बिग्रोदो अवस्थाले गर्दा पछिल्लो समयमा बैंकिङ कसुर सम्वन्धी अपराधहरु बढेको छ । काठमाडौं जिल्लामा मात्र पछिल्लो एक बर्षमा बैंकिङ कसुर सम्वन्धी ६ हजार ५५३ वटा मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन आर्थिक बर्ष २०८१/८२ मा धेरै दर्ता भएका १० वटा मुख्य मुद्धाहरुको सुची सार्वजनिक गर्दे त्यो […]

