कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल भित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । उक्त क्युआर […]

