नेको इन्स्योरेन्सको नाफा ५५ करोड ८ लाख, प्रतिसेयर नेटवर्थ कति ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७१ प्रतिशत कम हो । अघिल्लो वर्ष यस कम्पनीले ५९ करोड ५ लाख नाफा कमाएको थियो । खुद बीमाशुल्क संकलन १ अर्ब ६० करोडबाट बढेर १ अर्ब ७१ करोड पुगेको […]

