१० वाणिज्य बैंकको लेखा परीक्षण धकेलियो, अन्तरिम आदेशका लागि सर्वोच्चले दुवै पक्षलाई बोलायो
काठमाडौं । विदेशी फर्मबाट लेखापरीक्षण गराउने भनिएका नेपालका १० वाणिज्य बैंकको लेखापरीक्षणको प्रक्रिया लम्बिने भएको छ । असारदेखि लेखा परीक्षण कार्य सुरु गर्नेगरी राष्ट्र बैंकले बंगलादेशस्थित हाउलादार युनुस एन्ड कम्पनीलाई दोस्रो चरणमा छनोट गरिएकोमा मेहेरा–जेकेएसएस–एसएसबीडीआई ज्वाइन्ट भेन्चरले सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका […]

