यौन व्यवसायलाई खुला गर्ने अभिव्यक्तिलाई लिएर संसदमा माफी मागे सांसद घिमिरेले
काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् । ‘यौन व्यवसयालाई खुला गरौँ’ भन्दै उनले चैत ३ गतेको संसद् बैठकमा बोलेका थिए । उनको उक्त अभिव्यक्तिको संसद् र पार्टीको बैठकमा चर्को आलोचना भएपछि घिमिरेले माफी मागेका हुन् । ‘चैत ३ गते संसद्को आकस्मिक समयमा राखेको विचार पार्टीको होइन । मेरो […]

