इजरायल र इरानद्धन्द्धका बीच कस्तो छ नेपालीको अवस्था ?
काठमाडौं । इजरायल र इरानबीच निरन्तर युद्ध चलेको छ । इजरायल र इरानबीच द्धन्द्धको पाँचौ दिन पनि आक्रमण र प्रतिआक्रमण भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार बिहान इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएको सीएनएनले जनाएको छ । द्धन्द्धका कारण दुवै मुलुकले हवाई उडानहरु बन्द गरेका छन् । शुक्रबार इजरायलको आक्रमणपछि इरानको […]

