केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपतिका रूपमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार वाग्लेलाई नियुक्तिपत्र लिन प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ। नियुक्तिपत्र आजै दिइने छ । यसअघि, माघ ४ गते पूर्व उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिका […]

