गभर्नर नियुक्तिमा भागबण्डा नगरौं,योग्यताक्रमको आधारमा छानौं :सांसद डाँगी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले गभर्नर नियुक्ति जस्तो संवेदनशील विषयमा सरकारले अनावश्यक समय खेर फालिरहेको बताएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले (मेरिटोक्रेसी ) योग्यताक्रम आधारमा नियुक्ति गर्न सकिने भए पनि सरकार भागबण्डाको हिसाबले पद बाँडफाँडमा अल्झिएको टिप्पणी गरिन्। ‘सरकारले गभर्नर नियुक्तिको विषयमा लामो समय खर्च गरेको देखिन्छ। योग्यताक्रमको […]

