सीजी ‘मेरिडिया कराओके क्यूएलइडी’ टीभी नाडा अटो शोमा
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले नाडा अटो शो सन् २०२५ मा आफ्नो सहभागिता जनाउँदै सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन (५५ इन्च)को प्रदर्शन गरेको छ । हालै बजारमा उपलब्ध भएको यो टेलिभिजन नेपालकै पहिलो Karaoke QLED TV हो, जसले घरमै कराओके अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। यस वर्षको NADA अटो शोमा CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो इलेक्ट्रोनिक्स कम्पनीको […]

