फुडमान्डु अब चितवनमा

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुर र पोखरा हुदैँ अब चितवनमा पनि विस्तार भएको हो । काठमाडौं र पोखरामा पहिलेदेखि नै लोकप्रिय कम्पनीले यही वैशाख १४ गते पत्रकार सम्मेलनमार्फत चितवनवासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी […]

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीवीचको टि–ट्वान्टी शृङखला भोलिदेखि सुरु हुने भएको छ । वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल भोलि कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो । नेपाल क्रिकेट सङ्घ ९क्यान० […]

तेस्रो नवीकरण बापत एकमुष्ट करिब २० अर्ब रुपैयाँ तिर्ने बोर्डको निर्णय विरुद्ध टेलिकमका कर्मचारीहरु आक्रोशित

काठमाडौं । नेपाल टेलिकमको बोर्डले दूरसञ्चार सेवाको तेस्रो नवीकरण शुल्क बापत एकमुष्ट २० अर्ब रुपैयाँ तिर्ने निर्णयको विरुद्ध टेलिकमका कर्मचारीहरु विरोधमा उत्रेका छन्। टेलिकमको सञ्चालक समितिको वैशाख १३ गतेको बैठकले तेस्रो नवीकरण शुल्क बापत एकमुष्ट २० अर्ब रुपैयाँ तिर्ने निर्णय गरेको थियो। शुक्रबार टेलिकममा कार्यरत कर्मचारीहरुको विभिन्न ४ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डको निर्णयको […]

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक: चेम्बर निर्वतमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन्। राष्ट्रिय विकास परिषदको बैठकलाई सम्वोधन गर्दै निर्वतमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरुको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री पुष्पकल दाहाल समेत उपस्थित कार्यक्रममा उनले भने, […]

अमेरिकी कम्पनी ठूलो लगानी लिएर नेपाल आउन तयार छन्ः अतुल

काठमाडौं । अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यप र  अर्थमन्त्री वर्षमान पुन अनन्त बिच  भेट भएको छ । यहि १६ र १७ हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर आएका कश्पयले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग भेट भएको हो । भेटमा  उनले धेरै अमेरिकी […]

ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड

काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा जोड दिनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) ले आयोजना गरेको चौथो हिमालयन हाइड्रो एक्स्पो-२०२४ मा आज भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक सत्रमा बोल्ने बत्ताले सो कुरा बताएका हुन्। कार्यक्रममा अर्थ राजनीतिक, भू-राजनीतिक तथा […]

उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल

काठमाडौं । २०८१ वैशाख १५ गते सनिबार  हुने इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ को तयारी पूरा भएको निर्बाचन आयोगले जनाएको छ  । आयोगले उक्त दिन बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म मतदान […]

२०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित, गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद  अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताएका छन् । उनले  समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज रहेको , मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न , भुक्तानी प्रणालीको सुदृढीकरण […]

सूर्यज्योति जीबन बीमक कम्पनीको अभिकर्ता Product Ambassador अभियान प्रभावकारी

काठमाडौं । सूर्यज्योति जीबन बीमा कम्पनीले मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ता मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ । कम्पनीले प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वको फोटो राखेर  कम्पनीको बिज्ञापन समाग्री , कम्पनीले प्रयोग गर्ने विभिन्न संचार माध्यम, तथा सामाजिक संजाल मार्फत देश व्यापी रुपमा प्रचार –प्रसार गर्नुका साथै कम्पनीका देशै भरिका  शाखा कार्यालयमा […]

 राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारीअधिकृतमा डा.शिवहरि श्रेष्ठ नियुक्त

काठमाडौं ।  राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिको बैठकले  डा. शिवहरि श्रेष्ठ लाइ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । श्रेष्ठ ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा  नियुक्त भएका हुन् । ’ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्वप्रसासक हुन् । राष्ट्रिय बीमा कम्पनीको  प्रमुख कार्यकारी अधिकृत  छनौट समितिले माघ २४ गते […]