सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

गोलबजार। यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । कुटपिटबाट […]

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगमा सरकारले ६ सदस्य नियुक्त गरेको छ। आयोगको सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल नियुक्त भएका छन्। थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन्। प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्। डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ […]

रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

काठमाडौं । रमादा बाई विन्धाम इटहरी पशुपति मार्गले यस वर्षको सबैभन्दा रोमाञ्चक नयाँ वर्ष कार्यक्रम “द ग्रान्ड काउन्टडाउन २०८३” घोषणा गरेको छ। उत्कृष्ट भोजन, लाइभ म्युजिक र अविस्मरणीय सम्झनाहरूले भरिपूर्ण यो कार्यक्रम अप्रिल १३ तारिख साँझ ७:०० बजेबाट सुरु भई राति अबेरसम्म सञ्चालन हुनेछ। “युफोरिया” थिममा आधारित यो भव्य उत्सवले नेपाली नयाँ वर्षलाई विशेष शैलीमा […]

पोर्चुगलमा नेपाली संघ–संस्थाबीच सहकार्य बढाउने सहमति, दूतावाससँग समन्वय गर्ने निर्णय

काठमाडौं । पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न संघ–संस्था र प्रतिनिधिहरूबीच सम्पन्न सर्वपक्षीय बैठकले समुदायबीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणका लागि संयुक्त पहल गर्ने निर्णय गरेको छ । सुजन लामा मोकतानको अध्यक्षतामा बसेको बैठले यस्तो निर्णय गरेको गैरआवासीय नेपाली संघ, पोर्चुगलका सचिव सुरज भण्डारीले जानकारी दिए । बैठडकले विभिन्न संघंस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ ज्ञापनसँगै स्वागत समेत गरे। उनले […]

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

धरान । चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा पुगेको छ । यहाँको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी गोल्डकपको आजको खेलमा आयोजक टिम न्यू स्टार फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै चित्लाङ सेमिफाइनलमा पुगेको हो । यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुनेछ । प्रतियोगिताको विजेताले चार […]

सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड

काठमाडौं ।  सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए  । नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे। उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै […]

भल्वो आइसरको ऐतिहासिक माइलस्टोन: वार्षिक १ लाख बढी युनिट बिक्री 

काठमाडौं । भल्वो ग्रुप र आइसर मोटर्सको ज्वाइन्ट भेन्चरमा रहेको भीई कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले हालै सम्पन्न आर्थिक वर्ष २०२५–२६ मा १ लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ । यो हाल सम्म वार्षिक रुपमा सबैभन्दा धेरै संख्याको बिक्री हो । भारतीय आर्थिक वर्षको अन्तिम महिना अर्थात मार्चमा कम्पनीले १० हजार ५७९ अर्थात अघिल्लो […]

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ । सुर्खेतमा […]

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको ६० औं साधारण सभा र केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन कार्यक्रम स्थगित भएको छ। महासंघको निर्वाचन समितिकले आज एक सूचना जारी गर्दै पूर्वनिर्धारित निर्वाचन तालिका अर्को सूचना नभएसम्मका लागि रोकिएको जनाएको हो। निर्वाचन प्रयोजनका लागि गठन गरिएको समितिले २०८२ सालमा प्रकाशित तालिका अनुसार प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा उच्च अदालत पाटन, ललितपुरबाट […]

नेपालको अर्थतन्त्रः बाह्य क्षेत्र बलियो, आन्तरिक भने दबाबमा

काठमाडौं । वि.सं २०८२ सालमा नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र उल्लेखनीय रुपमा सुदृढ देखिएको छ भने आन्तरिक क्षेत्र भने अझै दबाबमा रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको फागुनसम्म आइपुग्दा औसत मुद्रास्फीति २.१३ प्रतिशतमा सीमति रहेको छ । यस्तै, शोधानान्तर स्थिति बचतमा रहेको छ भने विप्रेषण (रेमिटेन्स) बढ्दै गएको छ । विदेशी मुद्रा सञ्चिति पनि […]