देशको पश्चिमी तथा स्थानीय वायु साथै मनसुनी बायुको प्रभाव देशभरि आंशिक पानी पर्ने
काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले उल्लेख गरेको […]

