विदेश जाने नागरिकले ३ हजार डलर लान पाउने
काठमाडौं । अब भारत बाहेककका देशमा विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । यस अघि बिदेश भ्रमणमा जाने नेपालि नागरिकलाई राहदानी बापत प्रति पटक २५ सय अमेरिकि डलर मात्र पाउने सुबिधा रहेको थियो । बिदेशी मुद्रा सटही गर्ने संस्थाले ग्राहकको नागरिकता वा राष्ट्रिय परिचय पत्रको डिजिटल कपिको […]

