नेप्से २९.८२ अंकले बढ्यो, २ अर्ब ३४ करोडले बढ्यो कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९८.१२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.९७ अंकले बढेर ४५०.२७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.९९ र सेन्सेटिभ फोल्ट इन्डेक्स […]

