प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) मा उठेका प्रश्नको जवाफ दिने
काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले बहसमा उठाएका जिज्ञासाको जवाफ दिने कार्यसुची रहेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११.०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने […]

