सिटिजन्स बैंक र म्यानबीच ‘सिटिजन्स एस्पिरिङ म्यानेजर अवार्ड’ का लागि सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एमबीएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘म्यान–सिटिजन्स एस्पिरिङ अवार्ड’ को स्थापना गर्ने सहमति भएको छ । आज म्यानको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका […]

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आजबाट संचालनमा ल्याएको छ । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप संचालन गरेको […]

बैंक तथा वित्तीय संस्थामा २० करोड निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्न लागिएको जनाएको छ । निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । राष्ट्र बैंकले २०८२ जेठ […]

जापान र क्यानडा पठाउने नाममा ठगी गर्ने तीन जना पक्राउ 

काठमाडौं ।  वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपलिका-९ बस्ने सोही महानगरपालिका-१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका-५ बस्ने स्याङ्जा गल्याङ नगरपालिका-४ घर भएका ४८ वर्षीय […]

गोर्खाज फाइनान्सको स्थगित साधारण सभा पुनः बस्ने

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ३० औं वार्षिक साधारण सभा पुनः आह्वान गरेको छ । पुस २९ गते स्थगित भएको वार्षिक साधारण सभा आगमी जेठ ९ गते पूर्वनिर्धारित प्रस्तावहरु पारितका लागि आह्वान गरेको हो । वैशाख २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको पुतलीसडकस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । […]

६ दिन पछि बढेको शेयर बजारमा गिरावट, दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । गत सोमबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार र बुधबार बढेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १२.०४ अंकले घटेर ४४८.८९ विन्दुमा पुगेर […]

भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : सांसद गैरे

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप(प्रत्यारोप गरेर मात्र समाधान नहुने यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष […]

डेढ महिनादेखि गभर्नर नियुक्त हुन नसक्नु दुःखद : सांसद केसी

काठमाडौं । नेपाली कांगेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममा संशोधन नहुने हो भने संसद्‍मा छलफल गर्न व्यर्थ हुने धारणा राखेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले दुई तिहाईको बलियो सरकारले सबै दलका धारणा समेटेर थप उन्नत, व्यवस्थित र कार्यान्वयनयोग्य दस्तावेजका रूपमा नीति तथा कार्यक्रमलाई ल्याउनुपर्नेमा जोड दिए। नीति तथा […]

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको खुद नाफा करिब सात करोड

काठमाडौं । श्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) को ९ महिना अर्थात चैतसम्ममा ६ करोड ८० लाख खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा कम्पनी ८ करोड २८ लाख घाटामा थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री गरेर आम्दानी बढेको छ भने […]

अन्तर्राष्ट्रिय व्यापार मेलाको १०औं संस्करण शुरु, उत्पादन र उत्पादकत्व वृद्धि गर्न उद्योगमन्त्रीको सुझाव

काठमाडौं । नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रबद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताएका छन्। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १०औं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ। मेलाको उद्घाटन गर्दै उद्योग […]