प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रतिनिधि सभामा उत्पति भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०, भन्सार विधेयक, २०८०, विनियोजन विधेयक, २०८२, आर्थिक विधेयक, २०८२, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल […]

