किर्तिमानी मूल्यबाट घट्यो डलर, अन्य विदेसी मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९रुपैँया २ पैसा बिक्रि दर १ सय ३९ रुपैँया ६२ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया ५२ पैसा बिक्रि दर १ […]

