गुठी विद्येयकमार्फत् गुठी समस्या समाधान गर्न सकिने : सांसद सापकोटा
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गुठीको समस्या समाधानका लागि सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सिन्धुपाल्चोकमा मात्र १ सय ४६ वटा नाममा दर्ता भएका गुठीहरु समस्यामा भएकाले तत्काल समस्या समाधानका लागि गुठी विद्येयक आवश्यक रहेको बताए । उनले गुठीबाट देशभरका लाखौं नागरिक प्रभावित भएको र ६८ […]

