बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्तिविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश डा। नहकुल सुवेदीको एकल इजलासले सरकारलाई एक महिनाभित्र जवाफ पेश गर्न आदेश दिएको हो। रिटमा अध्यक्ष पदका लागि तोकिएको न्यूनतम योग्यता पूरा नगरेका व्यक्तिलाई नियुक्त […]

