प्राइम सिरामिकले १.३ मेगावाटको सौर्य ऊर्जा प्लान्ट बनाउँदै
काठमाडौं । हरित टाइल उत्पादक प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनको लक्ष्यतर्फ महत्त्वपूर्ण कदम चालेको छ । कम्पनीले रौतहटस्थित आफ्नो कारखाना परिसरमा १.३ मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य सुरु गरेको हो। कम्पनीका अनुसार यस सौर्य ऊर्जा प्लान्टबाट वार्षिक १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको छ । यसले करिब ८ हजार टन कार्बन उत्सर्जन […]

