गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त सहकारीमा परेको छ   । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागको सिफारिसमा गौतमश्री सहकारी लाई समस्या ग्रस्त घोषणा गरिएको हो । गौतमश्री सहकारीलाई सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकोले कारबाही गरिएको […]

सरकारद्वारा २३ कम्पनि कालो सुचिमा

काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण व्यवसायी/ आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले प्रकाशन गरेको सुचनामा  १ वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जनाइएको  छ । प्रकाशित सुचना अनुसार कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११% नगद लाभांस शेयरधनीको बैङ्क खातामा जम्मा

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनिले ११% नगद लाभांश वितरण गेरको छ ।  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिएको कम्पनिले जनाएको छ । गत फागुन ३० गते सम्पन्न कम्पनीको ३० औँ वार्षिक साधारणसभाले प्रस्तावित नगद लाभांश अनुमोदन गरेको हो । स्वीकृत लाभांश बुक क्लोज भन्दा अघिसम्म कायम शेयरधनीहरुको बैंक खातामा […]

डिप्रोक्स लघुवित्तले साधारण सभा गर्दै, लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १५ गते बुकक्लोज गर्दैछ। आजसम्म कायम शेयरधनीले  मात्र लघुवित्तको साधारण सभामा सहभागि  हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर […]

आज कुन बिदेशी मुद्राको मुल्य कति रहेको छ ?

काठमाडौं । आजको बिदेशी मुद्रा बिनिमयदरमा अमेरिक डलरको  खरिद दर १३२.९६ र  बिक्रि दर १३३ रुपैया ५६पैसा रहेको छ । आजको युरोपियनयुरोको खरिद दर १४४.३३ बिक्रिदर १४४.९८ रहेको छ । युके पाउण्ड स्टलिङ को खरिद  मुल्य १८६.३१ बिक्रि दर १७९.०७ रहेको छ । स्वीस फ्रान्सको खरिद मुल्य १४७.५५ बिकरि दर १४८.२२ रहेको  राष्ट्र बैङ्कले जनाएको […]

आज पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं ।  नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ । आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा […]

एआईआईबी र नेपाल राष्ट्र बैंकका अधिकारीहरुबीच भेटवार्ता ; पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू र नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली बीच भेटवार्ता भएको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र सहित बैङ्कका उच्च पदस्त  अधिकारीहरूसँग भेटवार्ता गरेको हो । भेटमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, […]

नबिल बैंकले गर्यो युवा र विद्यार्थीमाझ बित्तित साक्षरता कार्यक्रम १९ सय भन्दा बढि लाभाम्वित

काठमाडौं । नबिल बैंकले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थीमाझ  वित्तीय जागरण ल्याउन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मार्च १८ देखि २४ गतेसम्म विश्वभर ‘Protect your money, secure your future’ भन्ने मूल नाराका साथ सञ्चालित ग्लोबल मनी विकमा बैंकले सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीको माझ सो कार्यक्रम गरेको […]

यसरी बढ्दैछ चोभार सुक्खा बन्दरगाहमा व्याबसायिक गतिविधि

काठमाडौं ।  चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउँन बन्दरगाह आइरहनछन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको […]

यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर

काठमाडौं । मंगलबार अमेरिकी डलरको  खरिद   मुल्य दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । युरोको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसामा […]