नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुको बनाउँदा हुन्छः थापा

काठमाडौं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति प्रयाप्त छलफपछि आउनु पर्नेमा छापामार शैलिमा ल्याउन लागेको बताए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै मौद्रिक नीति दिर्घकालिन प्रभाव हेरेर ल्याउनु पर्ने बताएका हुन्। अर्धवार्षिक समिक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन […]

चेक बाउन्स मुद्दामा दुइ पक्ष मिलापत्र गरि रकम भुक्तानी गरेमा कालोसूचीबाट हट्न सक्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले चेक बाउन्सको मुद्दामा  भुक्तानि दिनु पर्ने र भुक्तानी लिनु पर्ने दुइ पक्षका बिचमा भुक्तानि गरि कानून  बमोजिम मिलापत्र गरेमा कालोसूचीबाट हट्न सक्ने  व्यवस्था गरेको छ  राष्ट्र बैंकले बैङ्क तथा वित्तिय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशिकाको व्यवस्था अनुसार चेक […]

६ बुँदे सहमतिसँगै सुनचाँदी व्यवसायीको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । सुनचाँदी व्यवसायीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकारले  जेठ १५ मा संसदको संयुक्त सदनमा पेश गरेको  आर्थिक बर्ष २०८२/८३ को बजेटमा  अगामी आर्थिक वर्षको बजेटमार्फत बिलासिता कर लगाएको बिरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा थिए  । व्।यबसायी सघ र सरकारका बिचमा बार्तामार्फत ६ बुंदे सहमति भएपछि व्याबसायीले  आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्  । […]

वैदेशिक रोजगारीमा रहेका नागरिकलाई स्वस्तिक लघुबित्त बित्तिय संस्थाको आइपिओ खुल्यो

काठमाडौं । स्वस्तिक लघुबित्त बित्तिय संस्था लिमिटेडको बेदेशिरक रोजगारीमा रहेका नेपालीको लागि साधारण शेयर बिक्रि खुल्ला गरेको छ ।  कम्पनीले जारी पुँजी ५ करोड ७७ लाख ३१ को ४० प्रतिशत बाराबर २ करोड ३१ लाख रुपैयाको प्राथमिक शेयर मधये  यसको १० प्रतिशत प्रति शेयर १०० का दरले नेपाल सरकारबाट स्वीकृत लिई बेदेशिक रोजगारीमा रहेका नेपालीलाई […]

खानिखोला हाइड्रोपावर कम्पनीको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्जले खानिखोला हाइड्रोपावर कम्पनीको शेयर मुल्य समायोजन गरेको छ । कम्पनीले यसअघि १.१ का दरले हकप्रद शेयर जारी गरेको थियो ।  हकप्रद शेयर जारी पश्चात कम्पनीको शयर मूल्य समायोजन भएको हो । यस अघि कम्पनीको प्रतिशेयर मूल्य ४ सय २९ रुपैँया ११ पैसा रहेकोमा समायोजन पश्चात कम्पनीको प्रतिशेयर मुल्य २ सय […]

सर्वोत्तम स्टील्स लिमिटेडको हकप्रद शेयर खुल्ला

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले हाल कायम शेयर धनीलाई १:०.५० को दरले हकप्रद शेयर जारी गरेको छ । कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १:०.५० शेयरका अनुपातका आधारमा रु.१००/- का दरले ८७,४२,००० (सतासी लाख बयालिस हजार) थान हकप्रद शेयर जारी गर्न लागेको हो । इच्छुक लगानी कत्ताले २१ दिन भित्र सर्बोतम स्टील्स […]

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका असार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। बिभागले जनाए अनुसार आज दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी […]

यस्तो छ आजको लागि बिदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ७२ पैसा बिक्रि दर १ सय ३७ रुपैया ३२ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६०  रुपैया२२  […]

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

काठमाडौं । नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले आज एक नयाँ सर्च गाइड सार्वजनिक गरेको छ जसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अप-टु-डेट जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्नेछ। प्राकृतिक प्रकोपहरू सम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यप्रक सचेतनालाई प्रवर्द्धन गर्ने टिकटकको निरन्तर प्रयासकै हिस्साका रूपमा यो गाइडले प्रमाणित […]

नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय शिक्षा मेला फिर्ता – ३० भन्दा बढी शीर्ष विश्वविद्यालयहरू एकै छतमुनि

काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव र सफलता हासिल गरिसकेको EDF-Jamboree ले फेरि एकपटक नेपालका विद्यार्थीहरूको लागि जीवन परिवर्तन गर्ने अवसर ल्याएको छ। यो शनिबार, असार २८ गते, EDF-Jamboree ले युके, अष्ट्रेलिया र युरोपका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयहरूलाई प्रत्यक्ष रूपमा काठमाडौंमा ल्याउँदैछ। कार्यक्रम बिहान ११ बजेबाट सुरु हुनेछ र EDF-Jamboree को […]