राजावादीको आन्दोलनः एभिन्यूज टिभीका क्यामरा पर्सन रजकको मृत्यु
काठमाडौं । तीनकुनेमा पूर्वराजाका समर्थकहरूद्वारा जलाइएको एक निजी घरमा मृत भेटिएका व्यक्ति एभिन्यूज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक भएको पुष्टि भएको छ । एभिन्यूज टिभीका समाचार शाखा प्रमुख केदार कोइरालाले मृतक व्यक्ति पत्रकार रजक रहेको पुष्टि भएको उल्लेख गर्दै प्रहरीद्वारा सनाखत गर्ने काम भइरहेको राससलाई जानकारी दिए । पत्रकार रजक उक्त घरको छतबाट आन्दोलनको दृश्य […]

