सिद्धार्थ बैंकको ७२ हजार ९ सय कित्ता संस्थापक सेयरको बिक्री खुला
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर ७२ हजार ९२७ कित्ता सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री तथा सेयर नामसारी प्रक्रिया अगाडि बढाएको हो । बैंकले चञ्चल देवी जैनको नाममा रहेका ७२ हजार ९२७ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य […]

