ए आइ पोर्ट्रेट मास्टर: अनर २०० सिरिज नेपालमा जुलाईमा भित्रिदै

काठमाडौं । नेपालका लागि HONOR को आधिकारिक वितरक सेल्ट्रोन नेपाल एक पछि अर्को स्मार्टफोन लन्च गर्ने क्रममा छ र आफ्नै प्रवृत्ति पछ्याउँदै, यसले आफ्नो नयाँ मोडेल: HONOR 200 सिरिजको लन्चको घोषणा गरेको छ। HONOR 200 र HONOR 200 Pro समाबेश  HONOR 200 सिरिज , HONOR 200 र HONOR 200 Pro समाबेश  HONOR 200 सिरिज ,अघिल्लो […]

सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त, बैकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अनिल ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । बैठकले आजैका मिति देखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो । नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको […]

सरकारले मोबाइल तथा टेलिफोन बन्द गर्न सक्ने

काठमाडौं । मोबाइल तथा टेलिफोन प्रयोगकर्ता प्रति सरकार थप कडा हुने देखिएको छ। दूरसञ्चार सेवाको माध्यमबाट धम्काउने वा गाली गलौज गर्ने माथि सरकारले कडा कारबाही गर्ने नीति अघि सारेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको दूरसञ्चार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदामा दूरसञ्चार सेवाको प्रयोग गरी गाली गलौज गर्ने धम्काउने […]

नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र अब सूचना प्रविधि होः मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरुसँगको छलफलका क्रममा उनले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताए । आफूले मन्त्रालय सम्हालेपछि सूचना […]

मुलुकभर ३८ प्रतिशत रोपाइ सम्पन्न

काठमाडौं । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यही असार २३ गतेसम्म सातै प्रदेशमा कुल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए। सबैभन्दा कम मधेस […]

सहकारी नियमनकारी निकाय बनाउन संसदीय छानबिन विशेष समितिलाई गभर्नरको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असिमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, नियमनकारी निकायको […]

युएसएड यात्राको सुरुवात

काठमाडौं । संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै ८ दशकदेखि रहँदै आएको छ । र, अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड ) ले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै […]

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नेपाली ग्राहकहरुको लागि जुलाई ज्याकपट अफर शुरु गरेको छ । यस अफरको साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जि मा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म […]

दुई वटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफका रुपमा नेपालका राहुल बाबु श्रेष्ठ

काठमाडौं । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले  प्राप्त गरेको छ । बेलायति सेफ आर्थनटनले दुइ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ । खानामा राखिने  सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन  र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता दिएको […]

सामान्य अंकले घटेको सेयर बजारमा झण्डै ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले घटेर ३७७.४५ विन्दु्मा पुगेर बन्द पुगेको छ । सोमबार ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने […]