प्रभु क्यापिटलको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस क्यापिटलको भदौ १९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.६३ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस सेयर गरी जम्मा १२.६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । क्यापिटलले लाभांश प्रस्ताव पेश गर्न असोज १० गते साधारण सभा बोलाएको छ […]

