प्रभु बैंकको २ लाख ६२ हजार संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला
काठमाडौं ।प्रभु बैंक लिमिटेडले २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री […]

