सुनको मूल्यले रच्यो इतिहाँस
काठमाडौं । सुनको मुल्यले इतिहास कायम गरेको छ । आजको मूल्य इतिहाँसमै बढी हो हिजो सोमबार तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य […]

