टेलिकममा जागिर खुल्यो, कसरी दिने आवेदन ?
काठमाडौँ । नेपाल टेलिकममा विभिन्न ६९ पदका लागि जागिर खुलेको छ । टेलिकमले शुक्रबार सूचना सार्वजनिक गर्दै अधिकृत स्तरको पददेखि, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन),टेलिकम इन्जिनियर (कम्प्युटर), टेलिकम इन्जिनियर (इलेक्ट्रिकल), इन्जिनियर (सिभिल), इन्जिनियर (आर्किटेक्ट), सहायक प्रशासकीय अधिकृत, सहायक व्यापार अधिकृत, सहायक लेखा अधिकृत, ओभरसियर, सहायक, टेलिकम टेक्निसियन र जुनियर टेक्निसियन पदमा जागिर खुलाएको हो । […]

