२७०० माथि नै शेयर बजार, ८ अर्ब बढीको कारोबार
काठमाडौं । साताभर बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.९० अंकले घटेर ४५७.९८ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१४ अंकले […]

