दिल्लीमा खानाभन्दा पानी महँगो, चर्को गर्मीका बीच गहिरिँदै संकट
काठमाडौं । आधा घण्टासम्म मोटर चलाएपछि पनि ६५ वर्षीया शकुन्तला देवीले पानी नपाएपछि सिँढीबाट तल ओर्लिएर हेर्न गइन् कि अरू मानिसहरूको घरमा पानी आइरहेको छ कि छैन। उनी जस्तै, अरू मानिसहरू पनि पानीको अभावमा निराश थिए। शकुन्तला देवी भन्छिन्, ‘म दिनमा दुई पटक आधा घण्टा मोटर चलाउँछु, तर मुश्किलले एक गिलास पानी आउँछ।’ शकुन्तला देवी […]

