वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबी सम्झौता

काठमाडौं । वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेड तथा एनएमबी क्यापिटल लिमिटेडबीच संस्थागत परामर्श कार्यको निम्ति सहकार्य गर्ने सम्झौता भएको छ । पानी उद्योगको क्षेत्रमा प्रिमियम शुद्ध प्रशोधित तथा प्रिमियम मिनरल मिश्रित शुद्ध पिउने पानी उद्योग सञ्चालन गरी नेपाली उद्यमशीलतामा नयाँ आयाम थप्ने उद्देश्यले स्थापित वृजहिमालयन स्प्रिङले एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त […]

महँगियो हरियो साग, अन्य फलफूल र तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज हरियो सागसब्जीको मूल्य बढेको छ । समितिका अनुसार रायो साग प्रतिकिलो रु ९०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८० रहेको छ । बुधबार […]

युनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख बढी कित्ता शेयर सर्वसाधारणमा जारी

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न शेयरधनीहरुका नाममा रहेको उक्त संस्थापक शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्रीमा ल्याइएको हो । महेन्द्र गोयल, सन्दीप खेतान र ज्योतिकुमार सराबगीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको हो । कम्पनीले गत माघ ३० गते पहिलो […]

मेरोमाइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । मेरोमाइक्रोफाइनान्सले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाको गत माघ ४ गते सम्पन्न  १२ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लागि कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर नेपाल एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार शुरु भएको हो । […]

बाग्मती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरमा बसाइँसरी आउनेको संख्या उच्च

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशगत रुपमा बसाइँसराइ गरी आउनेको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा उच्च रहेको बताएको छ । कार्यालयले मंगलबार नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदन २०७८ सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । प्रतिवेदन अनुसार राष्ट्रिय जनगणना, २०७८ ले स्थायी आन्तरिक बसाइँसराइको दर अर्थात् नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत […]

आज दुई प्रदेशमा वर्षा र तीनमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय  वायूको आंशिक प्रभाव रहेको  छ। कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको  मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र  गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग […]

नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आज कार्यालय समयभित्रसम्म आवेदन दिन सकिनेछ । कम्पनीले दुई अर्व एक करोड तेईस लाख साठ्ठी हजार छ सय उन्नाइसको २५ प्रतिशत प्रतिकित्ता १०० का दरले  २०८१ फागुन ८ देखी २८ सम्म  हकप्रद शेयर जारी  जारी गरेको थियो । अन्तिम दिन सम्ममा पर्याप्त आवेदन नपरेपछि कम्पनीले चैत १४ गते सम्मलाई […]

शिक्षक सेवा आयोगले माग्यो निमावि तहका ६८६ शिक्षक

काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुलाएको छ । बिहीबार सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी कोटामा पदपूर्ति गर्नेगरी शिक्षकहरू मागेको हो । आयोगका अनुसार नेपाली १०९, अँग्रेजी १७१, विज्ञान १०१, गणित ८०, सामाजिक १०९, स्वास्थ्य तथा शारीरिक २, संस्कृत व्याकरण २ र संस्कृत भाषा विषयमा १ शिक्षकका लागि […]

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ लगायतका मुद्राको मूल्य घट्दा अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी […]

काठमाडौं रेजर्सको नयाँ यात्रा: यामाहाको साथ उर्जा, जोश र नयाँ जर्सी

काठमाडौं । काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्‍यालीको साथ एनएसएल सिजन ३ को उत्साहजनक सुरुवात गरेको छ। यस कार्यक्रमले काठमाडौं रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई सम्मान गर्दै फ्यानहरूलाई मनपर्ने टोली र खेलसँग नजिक ल्याएको छ। नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको स्कूटर र्‍याली बसन्तपुर र काठमाडौंका प्रमुख […]