मधेशका विभिन्न जिल्लामा शंकास्पद फ्लाइंग ऑब्जेक्ट देखा पर्यो, अनुसन्धान जारी
काठमाडौं । मधेश प्रदेशका केही जिल्लामा सोमबार राति शंकास्पद उड्ने वस्तु (फ्लाइंग ऑब्जेक्ट) देखिएको घटनाले चासोको विषय बनेको छ। बारा, पर्सा, रौतहट, सर्लाही र धनुषा लगायतका जिल्लामा सयभन्दा बढी संख्यामा यस्ता वस्तु देखिएको स्थानीयवासीले जनाएका छन्। घटनापछि गृह मन्त्रालयले यसको अनुसन्धान थालेको छ। मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले फ्लाइंग ऑब्जेक्ट के हो र कसरी नेपाली भूमिमा […]

