हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख २७ हजार संस्थापक शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ३ लाख २७ हजार १०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरु ज्योति कुमार बेगानीले आफ्नो नाममा दर्ता कायम रहेको १,४३,६९७ कित्ता र सोको पछि प्राप्त हुन आउने १४ प्रतिशत बोनश बापतको २०११७.५८ कित्ता तथा चन्दा कुमारी बेगानीले आफ्नो नाममा दर्ता कायम रहेको १,४३,२४० कित्ता र […]

