सुन तोलामै ५७ सयले बढ्यो, हालसम्मकै महँगो
काठमाडौं । नेपाली बजारमा सुन हालसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य तोलामा ५ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ थियो । चाँदीको मूल्यमा ६५ रुपैयाँ […]

