उच्च अंकले घटेको सेयर बजारमा यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं ।  साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ भने कारोबार रकम भने झण्डै ५८ करोड रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.५२ अंकले घटेर ५१९.३४ विन्दुमा पुगेर बन्द भएको छ । […]

७९ अंकले घटेको सेयर बजारमा झण्डै ५८ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ भने कारोबार रकम भने झण्डै ५८ करोड रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.५२ अंकले घटेर ५१९.३४ विन्दुमा पुगेर बन्द भएको छ । […]

‘फेसियल हाउस ब्युटी एकेडेमी’ अब चितवनमा

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले चितवनमा पनि आफ्नो एकेडेमी सेवा सञ्चालनमा ल्याएको छ । ब्युटी पार्लरसम्बन्धी विभिन्न तालिम लिन चाहाने चितवनका महिला तथा पुरुषलाई समेत लक्षित गरी आज शनिबारदेखि ‘फेसियल हाउस ब्युटी एकेडेमी’ सञ्चालनमा ल्याइएको वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् । उनी केही दिनदेखि चितवनमा रहँदै […]

पहिलो पटक संघीय भूउपयोग परिषद् गठन

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको पहलमा संघीय भूउपयोग परिषद् गठन भएको छ । बिस २०७६ सालदेखि गठनको प्रयास भए पनि सफल हुन नसकेको भूउपयोग परिषद् मन्त्री अधिकारी आएपछि निरन्तरको पहलकदमीले परिषद् गठन सम्भव भएको हो । भूउपयोग नीति, २०७२ अनुसार भूउपयोग सम्वन्धी नीति, योजना र मापदण्ड कार्यान्वयन गर्न संघीय तहमा […]

६ खर्ब ५५ अर्ब कर्जा घरजग्गा र निजी आवासका लागि वितरण

काठमाडौं । घरजग्गा बजार पूर्ण रुपमा चलयामान हुन नसक्दा पनि व्यक्तिगत आवास (घर कर्जा) र घरजग्गा कर्जाको माग बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा ११ प्रतिशतले बढेको बताइएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने व्यक्तिगत आवास कर्जा […]

कस्तो हुन्छ अर्थतन्त्र र शेयर बजारको सम्बन्ध ?

काठमाडौं । शेयर बजार लगानीकर्ताहरुले सार्वजनिक रुपमा कारोबार भएका कम्पनीहरुको शेयर खरिद विक्रि गर्न सक्ने थलो हो । त्यस्तो शेयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको एैनाको रुपमा हेरिन्छ । कुनै देशको शेयर बजार परिसुचक उच्च छ । कारोबार उच्च छ । शेयर बजारले लगानीकर्ताहरुको मनोबल बढाइरहेको छ भने त्यस देशको अर्थतन्त्र पनि सवल, गतिशिल एवं तथ्याकीय […]

पहिलो महिना ९० करोडको ३८१ इलेक्ट्रिक कार आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा करिब ९० करोड रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको ३८१ युनिट इलेक्ट्रिक कार आयात भएको छ। इलेक्ट्रिक कार आयात मार्फत सरकारले ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। पहिलो महिना […]

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५% सम्म […]

एक हजारले बढ्यो सुन

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ४०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार छापावाल सुन प्रति ताला एक लाख ५१ हजार ४०० रुपैयाँमा करोबार भएको थियो। चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रति तोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांस घोषणा हकप्रद पनि ल्याउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बराबर बोनश शेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनीको भदौ ७ गते बसेको […]