पाल्पा सिमेन्टले उद्योगको क्षमता विस्तार गर्दै
पाल्पा। पाल्पा सिमेन्ट इन्डष्ट्रीले चुन ढुंगा उत्पादन गर्न ४४ हेक्टर जग्गा अधिग्रहण गर्ने भएको छ । आरएमसी ग्रुपको साे कम्पनीले उद्योगको क्षमता विस्तार गर्दै थप ४४ हेक्टर जग्गा अधिग्रहण गर्ने भएको हो । कम्पनीअनुसार हाल उक्त जग्गा अधिग्रहणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्ने कार्य भइरहेको छ । उक्त क्षेत्रबाट वार्षिक १० हजार मेट्रिक […]

