५८ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै बन्दिपुर केवलकार
काठमाडौं । बन्दीपुर केवलकारले ५८ लाख ६० हजार कित्तँ प्रारम्भिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ४३ करोड रुपैयाँको २०.७३ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका […]

