सिटि एक्परस मनि ट्रान्फरको १९औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १९औं बार्षिकोत्सवको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । सिटि एक्प्रस मनि ट्रान्फर १८ बसन्त पार गरेर १९ औं बर्षमा प्रबेश गरेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना […]

