पेट्रोल र डिजेल तथा मट्टीतेलकाे मूल्य लिटरमा ३ रूपैयाँ घट्याे
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएकाे छ। निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रति लिटर तीन रूपैयाँले घटाएको हाे । निगमका अनुसार नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रति लिटर ३.१५ रूपैयाँ घटेकाे र डिजेल २.६२ रुपैयाँ रुपैयाँले घटेको छ। सोही आधारमा निगमले वैशाख ३ गतेदेखि लागु हुने गरी पेट्रोल र डिजेल […]

