सगरमाथा लुम्बिनी इन्सुरेन्सको ४ लाख ८२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई आजदेखि ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थापकहरूले कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिँदै आफू कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरण खुलाउनुपर्नेछ। कम्पनीले तोकेको समयसीमाभित्र […]

एक अंकले पनि बढेन शेयर बजार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार एक अंक भन्दा कमले बढेको छ । नेपाल राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरे पनि त्यसको प्रभाव पर्न नसकिरहेको भन्दै आलोचना भएको समया ज्यादै न्यून अंकले शेयर बजार बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा […]

दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण

पर्वत । पर्वतको मोदी गाउँपालिकाका गाउँपालिका–४ क्याङ र वडा नं ५ बाजुङ दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । दुवै वडाको सिमानामा रहेको लिस्तुनखोलामा झोलुङ्गे पुल बनाइएको हो । पुलको लम्बाइ ७० मिटर लामो रहेको छ । मोदी गाउँपालिकाको पाँच लाख ४२ हजार ३५० र एसडब्लुएपी (स्वाप)को ३५ लाख ४६ हजार १३८ […]

सडक विभागको महानिर्देशकमा डा.जैसी नियुक्त 

काठमाडौं ।सडक विभागको महानिर्देशकमा डा. विजय जैसी नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रामहरि पोखरेललाई महानिर्देशकबाट मन्त्रालय तानेर विभागकै उपमहानिर्देशक जैसीलाई महानिर्देशक बनाएको हो । केही दिनअघि उक्त निर्णय भए पनि कार्यान्वयन भने सोमबार मात्र भएको हो । नवनियुक्त महानिर्देशक जैसीले सोमबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । सोमबार विभागमा आयोजित कार्यक्रममा डा. जैसीको स्वागत गरिएको विभागले […]

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

काठमाडौं । विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो नयाँ इन–एप टुल प्रयोगकर्ताहरूलाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो। साथै, टिकटकले २.३ मिलियनको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ समेत घोषणा गरेको छ । जसले विश्वभरका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्याउनेछ। विद्यालय जीवनमा रहेका […]

इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

काठमाडौं । भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्ना उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ‘नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको छ । अभियान जेष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले […]

राष्ट्र बैंकले ३४ जना उपनिर्देशक नियुक्त गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ जना उपनिर्देशकको पदपूर्ति गर्ने भएको छ ।खुला प्रतिस्पर्धाको लिखित परीक्षा भई ६४ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । केन्द्रीय बैंकका अनुसार अधिकृत तृतीय श्रेणीमा प्रशासन सेवाको खुला प्रतियोगिता मार्फत नियुक्त कर्मचारी पदपूर्ति गर्न लागेको हो । उक्त प्रतिस्पर्धाको लिखित परीक्षा १८, १९ र २० पुस २०८१ मा भएको […]

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

काठमाडौं । संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए । सांसद पुनले […]

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव सुलना श्रेष्ठले जानकारी दिएकी छिन्। साउद नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत हुन । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले […]

अधिकतम कारोबार रेञ्जबाट खुल्यो पियोर इनर्जीको आईपीओ

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अधिकतम कारोबार रेञ्जबाट सुरु भएको हो । कम्पनीको नेप्से सिम्बोल पीयुआरई रहेको छ। नेप्सेका अनुसार मंगलदबार कम्पनीको १० कित्ता शेयर २८९ रुपैयाँ ३० पैसाबाट कारोबार सुचारु भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका […]