एनपिएल, विराटनगर किङ्ग्स र सुदूरपश्चिम रोयल्स दोस्रोमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दै
काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो दिनको पहिलो खेल खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन् । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले […]

