औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्ने बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका […]

कृषि औजार कारखानाले ३२ महिनामा १६ प्रकारका नयाँ कृषि उपकरण विकास गर्यो

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखानाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएपछि ३२ महिनाको अवधिमा १६ प्रकारका कृषि उपकरणहरूको अनुसन्धान र विकास गरेको छ। कारखानाका प्रमुख तथा इञ्जिनियर रितेश देवका अनुसार केन्द्रले नेपालका कृषि क्षेत्रका आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न साना–ठूला औजारहरू विकास गरेको हो। उनले भन, ‘अहिलेसम्म हामीले पराल काट्ने, धान काट्ने रिपर, […]

सयले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रति तोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबा सुन प्रति तोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य […]

राष्ट्र बैंक स्थापनाको ६९औँ वर्ष पूरा

काठमाडौं । नेपाल राष्ट्र बैंक आजकै दिन ६९ वर्ष पहिले स्थापना भएको थियो । नेपालको केन्द्रीय बैंकको रूपमा रहेको राष्ट्र बैंक बैंक तथा वित्तिय संस्था (क, ख ,ग र घ वर्ग) को नियमन र सुपरिवेक्षण गर्ने निकाय राष्ट्र बैंकले आज ७०औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते केन्द्रीय बैंक तत्कालिन ‘राष्ट्र बैंक […]

अण्डाको मूल्य बढ्यो

काठमाडौं । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य रु रु तीन सय ५० मा […]

काठमाडौँ महानगरमा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । तत्कालिन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आज शोक बिदा दिएको हो । विसं. २००४ माघ २९ गते जन्मिएका डंगोल ३०४३ सालमा काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च भएका थिए । उनको शुक्रबार निधन भएको हो । उपप्रधानपञ्चका रुपमा उनले सहर निर्माण, सहरी व्यवस्थापन र […]

आज कालिमाटीमा सबैभन्दा सस्तो लोकल बन्दा, महँगो सिताके च्याउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज […]

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन सबैजसो विदेशी मुद्राको मूल्य स्थिर रहेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ […]

८ महिनादेखि फरार कांग्रेस सांसद राई घरबाटै पक्राउ

काठमाडौं । ८ महिनादेखि फरार कांग्रेस सांसद माया राई घरबाटै पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार उनलाई शनिबार राति कपनस्थित आफ्नै निवासबाटै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको सोही कार्यालयका एक अधिकृतले जानकारी दिए उनी स्वर्णलक्ष्मी […]

मध्यराति प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । शनिबार राति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए […]